Monday, December 9, 2019

‘झिंगे दाउ’मा यसरी सजिइन् केकी

काठमाडौं । छायांकन भइरहेको फिल्म ‘झिंगे दाउ’ बाट अभिनेत्री केकी अधिकारीको पनि नयाँ लुक्स सार्वजनिक भएको छ । फिल्मको सुटिङ सेटबाट अधिकारीको फरक लुक्स रिलिज भएको हो। सार्वजनिक तस्वीरमा अधिकारीकाे सिउँदोमा सिन्दुर, घाँटीमा हरियो पोते र रातो गुन्यू चोलीमा सजिएर ऐना हेर्दै मुस्कुराईरहेकी छिन्। भने त्यसैगरी अधिकारी, आँचल शर्मा र सुर्यमाला खनाल एकसाथमा भएको दोस्रो […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2sXK8WV

No comments:

Post a Comment