Friday, December 13, 2019

पानीले रुझायो साग पदक विजेता खेलाडीहरुलाई

काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीहरुको नागरिक अभिनन्दन वर्षाका कारण प्रभावित बनेको छ । उल्लेख्य मात्रामा पदक विजेता खेलाडीको सहभागिता रहेपनि प्रतिकुल मौसमका कारण त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको नगर परिक्रमामा पदक विजेता खेलाडीहरुलाई पानीले भिजाएको छ । राखेपले बिहान ११ बजे नगर परिक्रमा गराउने भने पनि खराब मौसमका कारण […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2YJxDKj

No comments:

Post a Comment