Tuesday, October 13, 2020

विश्वकप छनाेट : युक्रेनसँग स्पेन पराजित

एजेन्सी, २८ असाेज । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटको खेलमा शीर्षस्थानमा रहेको स्पेन युक्रेनसँग पराजित भएको छ । गएराति भएको खेलमा स्पेन युक्रेनसँग १-० गोल अन्तरले पराजित भएको हो । स्पेनलाई स्तब्ध बनाउन घरेलु टोलीका भिक्टोर टिसीगान्कोभले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।  अघिल्लो महिना युक्रेन स्पेनसँग ४-० […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3nNPz2D

No comments:

Post a Comment