Tuesday, October 13, 2020

विश्वकप छनाेट : अर्जेन्टिनाकाे लगातार दोस्रो जित

एजेन्सी, २८ असोज । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटको खेलमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ । गएराति भएकाे खेलमा अर्जेन्टिनाले बोलिभियामाथि उसैको घरेलु मैदानमा २-१ गाेल अन्तरले पराजित गर्दै लगातार दाेस्राे जित निकालेकाे हाे । अर्जेन्टिनालाई जित दिलाउनकाे लागि लौटारो मार्टिनेज र जोआक्विन कोरेराले एक-एक गाेल गरे । यता, पराजित […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34NYokc

No comments:

Post a Comment