Thursday, October 8, 2020

एलिनाको ‘बन चरी’मा माइती र चेलीको सम्बन्धको कथा (भिडियाेसहित)

काठमाडाैं, २३ असाेज । पछिल्लो समयकी चर्चित र लोकप्रिय गायिका एलिना चौहानको आवाजमा ‘बन चरी’ बोलको गीत सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित युट्युबमा सार्वजनिक गीतमा भूमिका सुब्बाको शब्द रचना रहेको छ भने साजन राईको सङ्गीत रहेको छ । माइती र चेलीको सम्बन्धमा आधारित सुमधुर गीतले नेपालीहरूको महान चाड दशैं र तिहारको झल्को दिन्छ । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2GQshIi

No comments:

Post a Comment