Thursday, October 8, 2020

विश्वकप छनोट : मेस्सीको गाेलमा अर्जेन्टिनाको जित

एजेन्सी, २३ असाेज । विश्वकप छनोटको पहिलो खेलमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । बिहीबार बिहान भएकाे खेलमा  अर्जेन्टिनाले इक्वेडरलाई १-० ले‌ पराजित गरेको हो । अर्जेन्टिनालाई कठिन जित दिलाउनकाे लागि कप्तान लियोनेल मेस्सीको पेनाल्टीमार्फत गाेल गरे । खेलको १३ औँ मिनेटमा मेस्सीले पेनाल्टीमा गोल नै निर्णयक गाेल बन्न पुग्याे ।  इक्वेडरका पेर्भीस इस्टुनपियनले लुकास […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3nwf5JI

No comments:

Post a Comment