Tuesday, October 20, 2020

निषेधाज्ञाका बाबजुद इनरुवामा फुटबल प्रतियोगिता !

अमर काफ्ले इनरुवा, ४ कार्तिक । निषेधाज्ञाका बाबजुद सुनसरीको इनरुवामा फुटबल प्रतियोगिता आयोजना भैरहेको पाइएको छ ।  जिल्ला प्रशासन सहित सुरक्षा निकायका प्रमुखहरुको अड्डा रहेको सदरमुकाममै निषेधाज्ञाको उल्लंघन गर्दै प्रतियोगिता आयोजना भएको पाइएको हो । इनरुवा ६ मधेशामा संचालित नक आउट फुटबल प्रतियोगितामा सितपुर, अकाहा, मधेशा, सखुवागाछी, बलाहा, इनरुवा, झुम्का, इटहरी र सैनीमैनी समेतको गरी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2FIl3Gc

No comments:

Post a Comment