Monday, October 19, 2020

आईपीएल : राजस्थानसँग चेन्नई ७ विकेटले पराजित

काठमाडौं,  ४ कात्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चेन्‍नइ सुपर किङ्समाथि जित निकालेकाे छ । सोमबार राति भएकाे खेलमा राजस्थानले चेन्‍नइलाई ७ विकेटले पराजित गरेकाे हाे । चेन्‍नइले दिएको १२६ रनको झिनो लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा मात्र ३ विकेट गुमाउँदै भेट्टाएको थियो । राजस्थानका लागि जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय […]

from खेल – News24 : Premium News Channel https://ift.tt/35cDw6t

No comments:

Post a Comment