Monday, October 19, 2020

६१ वर्षीय अभिनेता सञ्जय दत्तले जिते क्यान्सर

काठमाडौँ, ४ कात्तिक । बलिवुड अभिनेता संजय दत्तले क्यमन्सरलाई परास्त पारेका छन् । फोक्सोमा एक प्रकारको क्यान्सरको उपचार गराइरहेका अभिनेता संजय दत्तको उपचार अहिले ठिक तरिकाले भएको र छिट्टै ठिक हुने बताइएको छ । संजयलाई क्यान्सर भएको थाहा पाएपछि उनलाई उपचारको लागि अमेरिका लैजाने भनिएको भएपनि अहिले मुम्बईमा कोकिला बेन अस्पतालमा नै उपचार गराई रहेका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3o6sicr

No comments:

Post a Comment