Wednesday, October 7, 2020

राष्ट्रिय खुला भर्चुअल तेक्वान्दोको तयारी पूरा

काठमाडौं, २१ असोज । प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मूलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता अक्टोबर १२ र १३ तारिखमा हुँदैछ । अनलाइन प्रविधिबाट हुने प्रतियोगितामा नेपाल प्रहरी र नेपाली सेना गरी ४४ टिमका २ सय ८ खेलाडीले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/30J8EsT

No comments:

Post a Comment