Wednesday, October 7, 2020

आईपीएल : चेन्नइलाई १० रनले पराजित गर्दै कोलकताले निकाल्यो तेस्रो जित

काठमाडौँ, २२ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नेई सुपर किङ्ग्स चौथो पटक पराजित भएको छ। बुधबार राति यूएईमा भएको खेलमा कोलकाता नाइट राइडर्सले चेन्नेईलाई १० रनले हराएको हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकाताले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रनमा समेटियो । चेन्नईका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2GyY14Y

No comments:

Post a Comment