Sunday, October 4, 2020

एस्टन भिल्लासँग लिभरपुरको लज्जास्पद हार

एजेन्सी, १९ असाेज । प्रिमियर लिग फुटबलमा च्याम्पियन लिभरपुलले भिल्लासँग लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लासँग ७-२ को लज्जास्पद हार व्यहोरेको हो । घरेलु मैदान भिल्ला पार्कमा पाहुना टोली लिभरपुललाई पराजित गर्न ओलिए वाट्किन्सले ह्याट्रिक गरे । त्यस्तै ज्याक ग्रेअलिसले दुई तथा जोन म्याकगिन र रोज बाक्र्लीले एक-एक गोल गरे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3isRmpX

No comments:

Post a Comment