Sunday, October 4, 2020

बार्सिलोना सेभियासँग बराबारीमा रोकियो

एजेन्सी, १९ असाेज । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना सेभियासँग बराबरी राेकिएकाे छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियासँग १-१ गोलको बराबरी खेलेको हो । खेलमा दुवै टोलीले पहिलो हाफको सुरुवाती १० मिनेटमा दुई गोल गरेका थिए । खेलको आठौं मिनेटमा लुका डी योङले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/30xxOdY

No comments:

Post a Comment