Thursday, October 1, 2020

गण्डकी प्रदेशमा खेलकुद परिषद् स्थापना हुने, मिलेमतो गर्नेलाई तीन वर्ष कैद

कास्की, १६ असोज । गण्डकी प्रदेशसभाले प्रदेश खेलकुद विकास विधेयक–२०७७ पारित गरेपछि प्रदेश खेलकुद परिषद् स्थापनाको बाटो खुलेको छ । प्रदेशस्तरमा खेलकुदको संरक्षण, संवर्द्धन र विकास तथा खेलकुदको सञ्चालन तथा व्यवस्थापन गर्नका लागि गण्डकी प्रदेश सरकारले खेलकुद विधेयक सदनमा दर्ता गराएकामा प्रदेशसभाले सोे विधेयक बुधबार पास गरेपछि प्रदेशमा परिषद् गठनको बाटो खुलेको हो । सभाले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/36o1ptZ

No comments:

Post a Comment