Thursday, October 1, 2020

माराबी हाइफामाथि टोटनहमको शानदार जित, ह्यारी केनले गरे ह्‍याट्रिक

एजेन्सी, १६ असाेज । ह्यारी केनको ह्‍याट्रिकको मद्दतले इंग्लिस क्लब टोटनहमले इजरायली क्लब माराबी हाइफामाथि शानदार जित निकालेकाे छ । बिहीबार राति भएको युरोपा लिग छनोटको प्ले अफमा टोटहमले माराबीलाई ७-२ गाेल अन्तरले पराजित गरेकाे हाे । शानदार जितसँगै टोटमहम युरोपा लिगमा छनोट भएको छ । खेलको दोस्रो मिनेटमै केनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3nek0iq

No comments:

Post a Comment