Tuesday, October 13, 2020

आईपीएल : चेन्नईको तेस्रो जित

काठमाडौं, २८ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत चेन्‍नइ सुपर किङ्सले तेस्रो जित निकालेको छ ।यूएईमा जारी १३ औं संस्करणको खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि २० रनको उत्कृष्ट जित हासिल गरेको हो। जितको लागि १६८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रनमात्र बनायो। हैदराबादलाई जितको लागि अन्तिम ओभरमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3dqpn9u

No comments:

Post a Comment