Saturday, October 17, 2020

सेल्टा भिगोमाथि एट्लेटिको सहज जित

एजेन्सी, २ कर्तिक । स्पेनिस ला लिगामा फुटबलमा एट्लेटिको मड्रिडले सेल्टा भिगोमाथि सहज जित निकालेकाे छ ।शनिबार भएको खेलमा एट्लेटिकोले सेल्टा भिगोलाई २-० गोल अन्तरले पराजित गरेको हो । सेल्टा भिगोको घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन लुइस सुआरेज र एनिक कारेस्कोले एक-एक गोल गरे । खेलको छैटौं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2HhCKg5

No comments:

Post a Comment