Saturday, October 17, 2020

आइपिएल : धवनको शतकमा दिल्लीको उत्कृष्ट जित, शीर्षस्थानमा उक्लियाे दिल्ली

एजेन्सी, २ कार्तिक । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्लाई पराजित गरेकाे छ । शारजाह रंगशालामा शनिबार राति सम्पन्न खेलमा दिल्लीले ५ विकेटको जित निकालेको हो। जितका लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९.५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । दिल्लीलाई जितको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/37ihEJO

No comments:

Post a Comment