Saturday, October 17, 2020

१० खेलाडीमा समेटिएको युभेन्टस बराबरीमा रोकियो

एजेन्सी, २ कार्तिक । दस खेलाडीमा समेटिएको युभेन्टस बराबरीमा रोकिएको छ । शनिबार राति भएको इटालियन सिरी फुटबलमा युभेन्टस क्रोटोनेसँग १-१ को बरारबीमा राकिएको हो । क्रोटोनेको घेरलु मैदानमा भएको खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो । खेलको १२ औं मिनेटमा सिमेओन टोचुक्वु न्वान्क्वोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । युभेन्टसका डिफेन्डर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3j9VvQ7

No comments:

Post a Comment