Saturday, October 17, 2020

रहिम स्टर्लिङकाे गाेलमा सिटीकाे संघर्षपूर्ण जित

एजेन्सी, २ कार्तिक ।  प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेकाे छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले आर्सनललाई १-० को गाेल अन्तरले पराजित गरेकाे हाे । सिटीलाई जित दिलाउन खेलको एक मात्र निर्णायक गोल रहिम स्टर्लिङले गरेका थिए । उनले खेलको २९ औं मिनेटमा गरेको गोल नै सिटीको जितका लागि पर्याप्त […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3lP5WdA

No comments:

Post a Comment