Tuesday, November 3, 2020

इन्टर मिलानमाथि रियल म्याड्रिडकाे संघर्षपूर्ण जित

एजेन्सी, १९ कात्तिक ।  यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूहको तेस्रो खेलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिडले इन्टर मिलानलाई  पराजित गरेको छ । गए राति भएकाे घरेलु मैदानमा भएकाे खेलमा रियलले मिलानलाई  ३-२ गाेल अन्तरले पराजित गरेकाे हाे । रियललाई संघर्षपूर्ण जित दिलाउनकाे लागि करीम बेन्जेमा, कप्तान सर्जियो रामोस र रोड्रीगोले समान एक-एक गाेल गरे । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2TSVyFQ

No comments:

Post a Comment