Tuesday, November 3, 2020

रसियाली क्लब लोकोमोटिभ मोस्कोसँग एट्लेटिको बराबरीमा रोकियो

एजेन्सी, १९ कात्तिक । च्याम्पियन्स लिग फुटबलअन्तर्गत आफ्नो तेस्रो खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा एट्लेटिकोले रसियाली क्लब लोकोमोटिभ मोस्कोसँग १-१ गोलको बराबरी खेलेको हो । समूह ए अन्तर्गतको खेलमा एट्लेटिकोले लिएको अग्रता जोगाउन नसक्दा बराबरी खेल्न पुगेको हो । मोस्कोको घरेलु मैदानमा भएको खेलमा गोलरक्षक गिलेर्मे अल्भिमले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/38f4VYR

No comments:

Post a Comment