Sunday, November 15, 2020

नेसन्स लिग : इंग्ल्याण्ड फाइनल चरणका छनौट खेलबाट बाहिरियाे

एजेन्सी, १ मंसिर । इंग्ल्याण्ड नेसन्स लिगको फाइनल चरणका लागि छनौट खेलबाटै बाहिरिएको छ । समूह ए टू अन्तर्गत गएराति भएको खेलमा बेल्जियमसँग २-० ले पराजित भएसँगै इंग्ल्याण्डको फाइनल चरण पुग्ने सम्भावना सकिएको हो । घरेलु मैदानमा भएको खेलमा बेल्जियमका लागि १० औँ मिनेटमा रामेलु लुकाकुको सहयोगमा युरी टिएल्मन्सले गोल गरे । यस्तै २३ औँ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/35yHZ4U

No comments:

Post a Comment