Sunday, November 15, 2020

नेसन्स लिग : पोल्याण्डलाई हराउँदै इटली शीर्षस्थानमा

एजेन्सी, १ मंसिर ।  नेसन्स लिग अन्तर्गत गएराति भएको खेलमा इटलीले पोल्याण्डमाथि जित निकालेको छ । गएराति  घरेलु मैदानमा भएको खेलमा इटलीले पोल्याण्डमाथि २-० को जित निकालेकाे हाे । याे जितसँग इटली समूह ए को शीर्षस्थानमा उक्लिएको छ । इटली लाई सहज जित दिलाउनको लागि जोर्गिन्हो र डोमेनिको बेरडीले समान एक-एक गाेल गरे । इटलीलाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/35zxheE

No comments:

Post a Comment