Wednesday, November 18, 2020

विश्‍वकप छनोट : ब्राजिलकाे अपराजित कयमै, उरुग्वेमाथि सहज जित

एजेन्सी, ३ मंसिर । कतार विश्वकप २०२२ का लागि दक्षिण अमेरिका छनोटमा ब्राजिल अपराजित रहेको छ । छनोटका चार खेल खेल्दा चारवटैमा जित निकाल्दै ब्राजिलले १२ अंक जोडेर शीर्ष स्थानमा आफूलाई पुर्‍याएको छ । मंगलबार राति उरुग्वेको घरेलु मैदानमा भएको खेलमा ब्राजिलले २-० को जित निकाल्दै आफ्नो अपराजित यात्रा कायमै राखेको हो । ब्राजिलको जितका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KaAI2S

No comments:

Post a Comment