Wednesday, November 18, 2020

विश्‍वकप छनोट : अर्जेन्टिनाको अपराजित यात्रा कायमै

एजेन्सी, ३ मंसिर । अर्जेन्टिनाले फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोट अन्तर्गत चौथो खेलमा पेरुलाई पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ । अर्जेन्टिनाले खेलको १७ औं मिनेटमा अग्रता लिएको थियो । जिओभानी लो सेल्सोको पासमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । २४ औं मिनेटमा कप्तान लिओनेल मेस्सीको पासमा निकोलस टाग्लीयाफिकोको प्रहारलाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3nD77hd

No comments:

Post a Comment