Wednesday, November 4, 2020

अर्जेन्टिनी फुटबल हस्ती म्याराडोना अस्पताल भर्ना

एजेन्सी, १९ कात्तिक । अर्जेन्टिनी फुटबल हस्ती डिएगो म्याराडोना अस्पताल भर्ना भएका छन् । असहज महसुस भएपछि उनी ला प्लाटाको अस्पताल इपेन्सामा भर्ना गरिएको हो । म्याराडोनाले केही दिनअघि मात्रै आफ्नो ६०औं जन्मदिन मनाएका थिए । उनले आफ्नो टोली गिमनासिया ला प्लाटालाई ३० अक्टोबरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३-० को जित दिलाएका थिए । यद्यपि उनले आफूलाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3mOgNVA

No comments:

Post a Comment