Wednesday, November 4, 2020

सुवास घतानेलाई नगदसहित सम्मान गरिने

काठमाडौं, कात्तिक १९ गते । कोरोना भाइरस (कोभिड– १९) कारण गरिएको लकडाउन र निशेधाज्ञाको अवधिमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगितामा पदक जित्न सफल सुवास घतानेलाई नगदसहित सम्मान गरिने भएको छ । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ)ले सुवासलाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गर्ने संघका उपाध्यक्ष समेत रहेका प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले जानकारी गराए […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34Xph6S

No comments:

Post a Comment