Wednesday, November 11, 2020

स्पेन र नेदरल्यान्ड्सको बराबरी खेले

एजेन्सी, २७ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र नेदरल्यान्डले बराबरी खेलेका छन् । बुधबार राति नेदरल्यान्ड्सको घरेलु मैदानमा  भएको खेल १-१ गोलको बराबरीमा टुगिंएको हो । पाहुना टोली स्पेनले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो । स्पेनले १९औं मिनेटमा सर्जियो केनालेसको गोलबाट अग्रता लिएको थियो । उनले अल्भारो मोराटाको पासमा गोल गर्न सफल भएका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2UfZQXY

No comments:

Post a Comment