Wednesday, November 11, 2020

विश्वकप विजेता फ्रान्स फिनल्यान्डसँग पराजित

काठमाडौं, २७ कात्तिक। विश्वकप विजेता फ्रान्स फिनल्यान्डसँग पराजित भएको छ । बुधबार राति घरेलु मैदान स्टाडे डि फ्रान्समा भएको खेलमा घरेलु टोली फिनल्यान्डसँग २-० ले पराजित भएको हो । फिनल्यान्डलाई  जित दिलाउनकाे  लागि माकुस फोर्स र ओनी भलाकारीले एक एक गोल गरेका थिए । फिनल्डान्डले दुबै गोल पहिलो हाफमा गरेको थियो । खेलको २८ औं […]

from खेल – News24 : Premium News Channel https://ift.tt/36wAnzj

No comments:

Post a Comment