Wednesday, November 4, 2020

च्याम्पियन्स लिग : फेरेन्कभारोमाथि युभेन्टसको सानदार जित

एजेन्सी, २० कात्तिक । इटालियन क्लब युभेन्टसले यूईएफए च्याम्पियन्स लिगमा फेरेन्कभारोमाथि सानदार जित निकालेकाे छ । गए राति भएकाे खेलमा युभेन्टसले फेरेन्कभारोसलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको हाे । युभेन्टसको जितमा अल्भारो मोराटाले दुई तथा पाउलो डिबालाले १ गोल गरे । अर्को गोल आत्मघाती गोल रहयो । उता फेरेनकभारोसका लागि फ्रान्क बोलीले एक गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3mQHGs0

No comments:

Post a Comment