Wednesday, November 4, 2020

च्याम्पियन्स लिग : बार्सिलोनाको लगातार तेस्रो जित

एजेन्सी, २० कात्तिक । स्पेनिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा लगातार तेस्रो जित निकालेकाे  छ । बुधबार भएको खेलमा बार्सिलोनाले डायनामो क्युभलाई २-१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जेरार्ड पिकेले एक-एक गोल गरे । उता डायनामोका लागि भिक्टोरले एक गोल फर्काए । खेलको पाँचौं […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2TTXbD1

No comments:

Post a Comment