Wednesday, November 11, 2020

एन्डोरामाथि पोर्चुगलको ७ गोल

एजेन्सी, २७ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण पूर्ण खेलमा पोर्चुगलले एन्डोरामाथि सानदार जित निकालेकाे छ । गएराति घरेलु मैदानमा भएको खेलमा पोर्चुगल एन्डोरालाई ७-० गाेल अन्तरले पराजित गरकाे हाे । पहिलाे हाफमा २ गाेल गरेकाे पोर्चुगलले दाेस्राे हाफमा ५ गाेल गर्याे । प्रशिक्षक फर्नान्डो सान्तोषले कप्तान क्रिस्टियानो रोनाल्डोलाई दोस्रो हाफमा उतारेको थियाे । पोर्चुगललाई सानदार जित दिलाउनकाे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Ukooio

No comments:

Post a Comment