Tuesday, November 17, 2020

क्रोएसियामाथि पोर्चुगलकाे कठिन जित

एजेन्सी,  ३ मंसिर ।  नेसन्स लिग अन्तर्गत समूह चरणकाे अन्तिम खेलमा पोर्चुगलले क्रोएसियामाथि कठिन जित निकालेकाे छ । नेपाली समयअनुसार बुधबार बिहान भएकाे खेलमा इन्ज्युरी समयमा गोल गरेपछि पोर्चुगलले क्रोएसियामाथि ३-२ काे जित निकालेकाे हाे । क्रोएसियाले खेलको २९ औं मिनेटमा माटियो कोभाचिचको गोलमा अग्रता लिएको थियो । मारियो पसलीचको क्रसमा कोभाचिचको पहिलो प्रहार गोलरक्षक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/35Ekx69

No comments:

Post a Comment