Tuesday, November 17, 2020

सुआरेजलाई कोरोना संक्रमण, बार्सिलोनाविरुद्धको खेल गुमाउने

काठमाडौं, ३ मंसिर । उरुग्वे स्ट्राइकर लुइस सुआरेजले आफ्नो पूर्वक्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् । उनले स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति हुने खेल गुमाउने भएका हुन् । अन्तर्राष्ट्रिय ब्रेकमा राष्ट्रिय टोलीमा सहभागी भएका सुआरेज कोरोना भाइरस संक्रमण भएपछि बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका हुन् । उरुग्वे फुटबल संघ (एयूएफ) ले सुआरेज कोराना संक्रमण भएको पुष्टि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/36HJsp2

No comments:

Post a Comment