Saturday, November 7, 2020

ला लिगा : एट्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लियाे

एजेन्सी, २३ कात्तिक । एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलकाे शीर्ष स्थानमा उक्लिएकाे छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले काडिचलाई ४-० गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएकाे हाे । एट्लेटिकोलाई  सानदार जित दिलाउनकाे लागि युवा खेलाडी जाओ फेलिक्सको दुई गोल गरे भने मार्कोस लोरान्टे र लुइस सुआरेजले समान एक-एक गोल गरे । घरेलु मैदानमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3mZL2ZR

No comments:

Post a Comment