Saturday, November 7, 2020

डी मारियाकाे २ गाेलमा पीएसजी सानदार जित

एजेन्सी, २३ कात्तिक ।  फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले सनदार  जित निकालेको छ । शनिबार राति भएको खेलमा रेनसमाथि पीएसजीले ३-० को विजयी हासिल गरेको हो । पीएसजीलाई  सनदार जित दिलानकाे लागि  एन्जल डी मारियाले दुई गोल र एक असिस्ट उपलब्ध गराएका थिए । एक गोल भने मोइसे केअनले गरेका थिए । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2IiFDyj

No comments:

Post a Comment