Tuesday, November 24, 2020

टोकियो ओलम्पिकको तयारीमा रहेका कराते टोलीलाई खेल सामग्री प्रदान

काठमाडौं, ९ मंसिर । टोकियो ओलम्पिकको तयारीमा रहेको कराते टोलीलाई मंगलबार खेल सामाग्री प्रदान गरिएको छ । २ खेलाडी र १ प्रशिक्षक गरी ३ सदस्यीय टोलीलाई केल्मीको जुत्ता, ट्रयाक्सुट र ब्याग प्रदान गरियो । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव मिनकृष्ण महर्जनसहित प्रायोजकद्वय विनोद महर्जन र रवि महर्जनले खेलाडीद्वय नवीन रसाइली र अनु अधिकारी तथा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3nRXafT

No comments:

Post a Comment