Tuesday, November 24, 2020

आईसीसी अवार्डको मनोनयनमा पूर्व कप्तान पारस खड्का

काठमाडौं, ९ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आईसीसी अवार्डको मनोनयनमा परेका छन् । आईसीसीले सार्वजनिक गरेको एसोसिएट राष्ट्रतर्फको ‘आईसीसी मेन्स एसोसिएट प्लेयर अफ द डिकेड’ अवार्डका लागि पूर्व कप्तान खड्का मनोनयनमा परेका हुन् । यस अवार्डका लागि पूर्व कप्तान खड्कासँगै विभिन्न देशका ६ खेलाडी परेका छन् । यस मनोनयनमा स्कटल्याण्डका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3nS31BJ

No comments:

Post a Comment