Sunday, November 8, 2020

भ्यालेन्सियासँग रियल म्याड्रिडको लज्जास्पद हार

एजेन्सी, २४ कात्तिक । स्पेनिस ला लिगामा साविकको विजेता रियल म्याड्रिडले भ्यालेन्सियासँग लज्जास्पद हार बेहोरेको छ । गएराति भएकाे खेलमा रियल म्याड्रिड भ्यालेन्सियासँग ४-१ गाेल अन्तरले पराजित भएकाे हाे । भ्यालेन्सियालाई सानदार जित दिलाउनको लागि कार्लाेस सोलेरले पेनाल्टीमार्फत ह्याट्रिक पुरा गरे  । भ्यालेन्सियाले थप एक गोल उपहार पाएको थियो । करिम बेन्जेमाको गोल सान्त्वना बन्यो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3eDcOrY

No comments:

Post a Comment