Sunday, November 8, 2020

लिभरपुल म्यानचेस्टर सिटीसँग बराबरीमा राेकियाे

एजेन्सी, २४ कात्तिक । प्रिमियर लिग फुटबलमा लिभरपुल  म्यानचेस्टर सिटीसँग बराबरीमा राेकिएकाे छ । गएराति भएकाे खेलमा लिभरपुल  सिटीसँग १-१ को बराबरी राेकिएकाे हाे । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । खेलेकाे १३ औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत गाेल गर्दै लिभरपुललाई अग्रता दिलएका थिए । पेनाल्टी क्षेत्र भित्र […]

from खेल – News24 : Premium News Channel https://ift.tt/38nx6Vt

No comments:

Post a Comment