Sunday, November 8, 2020

नेप्लिज तेक्वान्दो एकेडेमीका आयुश ढुंगेलले जिते स्वर्ण जिते

काठमाडौं, २३ कात्तिक । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)का आयुश ढुंगेलले प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । आयुशले यु–१४ पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । ब्राजिल तेक्वान्दो महासंघले आयोजना गरेको प्रतियोगितामा आयुशले खेलेको स्पर्धामा विभिन्न राष्ट्रका ३८ खेलाडीले सहभागिता जनाएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । ब्राजिल दोश्रो तथा युरोग्वे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2U3iq5h

No comments:

Post a Comment