Sunday, November 8, 2020

नेपालगन्जमा मंसिर ६ गतेदेखि छैठौं म्याराथन हुने

भगतराम थारु नेपालगन्ज,  २३ कात्तिक । बाँकेको नेपालगन्जमा छैठौं म्याराथन प्रतियोगिता हुने भएको छ । आठ महिना भन्दा लामो समयदेखि कोरोना भाइरस कोभिड १९ का कारण सबै क्षेत्रलाई असर परेको छ । त्यसमा खेलकुद मात्रै अछुतो रहने कुरै भएन । कोराना संक्रमणलाई न्यूनिकरण गर्न सरकारले सुरुमा लकडाउन त्यसपछि निषेधाज्ञा गरेको थियो । संक्रमण अहिले पनि कम […]

from खेल – News24 : Premium News Channel https://ift.tt/359qXKA

No comments:

Post a Comment