Saturday, November 21, 2020

हुम्ला फुटबल ऐकेडेमीको अध्यक्षमा रावत चयन

जनकबहादुर शाही हुम्ला, ७ मंसिर । फुटबल क्षेत्रको विकास गर्ने लक्षका साथ दर्ता भएको हुम्ला फुटबल एकेडेमीको अध्यक्षमा सिमकोट गाउँपालिका वडा नम्बर ५ निवासी विष्णु रावत अध्यक्ष चयन हुनुभएको छ । कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएको ऐकेडेमीले फुटबल क्षेत्रको विकास हुन नसकेको साविकको कर्णालीका सबै जिल्लाका खेलाडीलाई समेट्नेछ । हुम्ला फुटबल एकेडेमी संचालन गर्नका लागि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3kQHHur

No comments:

Post a Comment