Saturday, November 21, 2020

म्यानचेस्टर सिटीलाई पराजित गर्दै टोटनहम शीर्ष स्थानमा उक्लियाे

एजेन्सी, ७ मंसिर । टोटनहम प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई २-० गोलले पराजित गर्दै टोटनहम तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा टोटनहमको जितका लागि हिउङ मिन सन र गोभानी लो सेल्सोले एक एक गोल गरे । पहिलो हाफमा १० को अग्रता लिएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/35Q1RR4

No comments:

Post a Comment