Tuesday, November 3, 2020

पवन आचार्यको पहिलो म्युजिक भिडियो ‘प्रियसी’ सार्वजनिक

काठमाडौँ, १९ कात्तिक । लामो समय देखि मोडलिङ तथा सोन्दर्य क्षेत्रमा आवद्ध रहेका पवन आचार्यको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो मार्फत पवनले म्युजिक भिडियो क्षेत्रमा पाइला चालेका छन् । प्रियसी नामक गीतको भिडियोमा पवन आचार्य र अश्मी गुरुङलाई फिर्चड गरिएको छ । सङ्स नेपाल युटुब च्यान मार्फत सार्वजनिक भएको गीतमा बिशाल काफ्लेको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3kZEfPk

No comments:

Post a Comment