Tuesday, November 3, 2020

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

एजेन्सी, १९ कात्तिक । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको तेस्रो खेलमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले ओलम्पिकोमाथि ३-० गोलको सहज जित निकालेको हो । सिटीका लागि फेरान टोरेस, गाब्रियल जिसस र जोएओ क्यानसेलोले गोल गरेका हुन् । १२ औँ मिनेटमा केविन डी ब्रूयनाको सहयोगमा टोरेसले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3mPDEQv

No comments:

Post a Comment