Saturday, November 21, 2020

रोनाल्डोकाे २ गाेलमा युभेन्टस वियजी

एजेन्सी, ७ मंसिर ।  पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो चम्कदा युभेन्टस वियजी भएको छ । इटालियन सिरी ए फुटबलमा शनिबार राति भएको खेलमा युभेन्टस काग्लियारीमाथि २-० ले वियजी भएको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जित दिलाउँन खेलका दुबै गोल रोनाल्डोले गरेका हुन् । उनले दुबै गोल पहिलो हाफमा गरेका हुन् । खेलको ३८ औं […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2HnjluK

No comments:

Post a Comment