Saturday, November 21, 2020

हालान्डको ४ गोलमा डर्टमण्डको शानदार जित

काठमाडौं, ७ मंसिर । इर्लिङ हालान्डको चार गोलमा बोरुसिया डर्टमण्डले जर्मन बुन्डेस लिगा फुटबलमा शानदार जित निकालेकाे छ । शनिबार राति भएको खेलमा डर्टमण्डले हेर्थलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । हेर्थको घरेलु मैदानमा भएको खेलमा डर्टमण्डलाई जित दिलाउन हालान्डले चार गोल गरे । त्यस्तै राफेल गुरेइरोले एक गोल गरे । उता हेर्थका लागि माथिउस […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3lTlYmV

No comments:

Post a Comment