काठमाडाैँ । नेपालले इंग्ल्याण्डको मेलर्बोन क्रिकेट क्लब एमसीसीलाई ९ विकेटले पराजित गरेको छ । ६ ओभरमा छोट्याइएको खेलमा ४१ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४ ओभर ४ बलमा १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । नेपालका लागि सुवास खकुरेलले अविजित १६ र ज्ञानेन्द्र मल्लले अविजित १२ रन बनाए । सुवासले १५ बलको सामना गर्दै […]from खेल – News24 : Premium News Channel https://ift.tt/2AjeHJQ
No comments:
Post a Comment